Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

  • बुधवार, पौष १८ २०८०

  • 2.8K
    SHARES

  • काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

    काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एक जना थुनुवा फरार भएका छन् ।

    ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो । उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए ।

    उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’ सादा पोशाकमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म भेटिएको छैन ।


    बुधवार, पौष १८ २०८००३:५८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij