Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रिय कमिटी बैठक आज पनि जारी

नेकपा एसको केन्द्रिय कमिटी बैठक आज पनि जारी

  • बिहिवार, पौष १२ २०८०

  • 331
    SHARES

  • नेकपा एसको केन्द्रिय कमिटी बैठक आज पनि जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको केन्द्रिय कमिटी बैठक आज पनि जारी रहने भएको छ ।

    बैठक अहिलेकेहिबेरमा बालकुमारीमा शुरु हुने जनाइएको छ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।


    बैठक गत बुधवारबाट शुरु भएको हो ।


    बिहिवार, पौष १२ २०८०११:०९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij