Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

  • शुक्रवार, पौष ६ २०८०

  • 557
    SHARES

  • सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

    हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    शुक्रवार, पौष ६ २०८०११:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij