Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

उखुको न्युनतम खरिद मूल्य तोकियो, कतिमा हुन्छ बिक्री ?

उखुको न्युनतम खरिद मूल्य तोकियो, कतिमा हुन्छ बिक्री ?

  • बुधवार, पौष ४ २०८०

  • 702
    SHARES

  • उखुको न्युनतम खरिद मूल्य तोकियो, कतिमा हुन्छ बिक्री ?

    काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकिएको उउहाँले बताउनुभयो ।


    बुधवार, पौष ४ २०८००१:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij