Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै

  • शुक्रवार, मंसिर २९ २०८०

  • 373
    SHARES

  • राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै

    काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।

    संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो ।

    आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन् ।


    शुक्रवार, मंसिर २९ २०८००७:४४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij