Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारले १२ कम्पनीलाई राख्यो कालोसूचीमा (सूचीसहित)

सरकारले १२ कम्पनीलाई राख्यो कालोसूचीमा (सूचीसहित)

  • सोमवार, मंसिर २५ २०८०

  • 537
    SHARES

  • सरकारले १२ कम्पनीलाई राख्यो कालोसूचीमा (सूचीसहित)
    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 
     
    एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साँढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका हुन् ।
     
    कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।
    kalosuchi.webp


    सोमवार, मंसिर २५ २०८००७:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij