Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुको सहयोग

जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुको सहयोग

  • मंगलवार, मंसिर १२ २०८०

  • 446
    SHARES

  • जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुको सहयोग

    काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुले सहयोग गरेको छ ।

    कर्णाली प्रदेश समाज एन सी सी कोरिया राप्ती समाज तथा विभिन्न सघंसस्था तथा व्यक्तिगत सहयोगसमेत संकलन गरेर उनिहरुले भुकम्प प्रभवित क्षेत्रमा २१४०००००वान नेपाली २१ लाख बराबरको आवश्यक सामग्रीहरु सहयोग गरेको कर्णाली प्रदेश समाज कोरियाका संयोजक गणेश कोइरालाले बताउनु भएको छ

     

    406037096_322352720574986_1708446581925876344_n.jpg


    मंगलवार, मंसिर १२ २०८००९:०४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij