Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विश्वकप क्रिकेट सेमिफाइनलः न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङमा

विश्वकप क्रिकेट सेमिफाइनलः न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङमा

  • बुधवार, कार्तिक २९ २०८०

  • 899
    SHARES

  • विश्वकप क्रिकेट सेमिफाइनलः न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङमा

    काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्न सुरु गरेको छ।

    मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निणर्य गरेका हुन् ।सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।

    समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो ।

    न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।

    यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।


    बुधवार, कार्तिक २९ २०८००२:१०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij