Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक मंसिर ६ गते आह्वान 

एमाले केन्द्रीय कमिटी बैठक मंसिर ६ गते आह्वान 

  • बुधवार, कार्तिक २२ २०८०

  • 824
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक मंसिर ६ गते आह्वान 
    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। पार्टी कार्यालय च्यासलमा बुधबार(आज) बसेको सचिवालय बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
     
    यसअघि कैलालीको धनगढीमा केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तयारी गरे पनि आवश्यक तयारी नपुगेपछि पार्टी कार्यालयमै बैठक बोलाइएको उहाँको भनाइ छ। त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ।
     
    त्यस्तै मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘झुलाघाट—चिवा भन्ज्याङ’ अभियान गर्ने निर्णयसमेत एमाले सचिवालय बैठकले गरेको छ। 


    बुधवार, कार्तिक २२ २०८००४:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij