Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रास्वपाले भोलि देशभर सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने

रास्वपाले भोलि देशभर सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने

  • शुक्रवार, कार्तिक १७ २०८०

  • 849
    SHARES

  • रास्वपाले भोलि देशभर सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोली शनिबार देशभरका विभिन्न सय ठाउँमा रक्तदान गर्ने भएके छ। चाडबाडको समयमा रक्तदानका कार्यक्रम कम हुँदा देशभर देखिएको रगत अभाव पुर्ति गर्न रास्वपाले रक्त दानको कार्यक्रम आयोजना गरेको हो।

    रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि केन्द्रीय कार्यालय बनस्थलीसहित विभिन्न सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो,‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ। भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ।’

    चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो।

     


    शुक्रवार, कार्तिक १७ २०८००२:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij