Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

संसद्को चालु अधिवेशन अन्त्य

संसद्को चालु अधिवेशन अन्त्य

  • शुक्रवार, कार्तिक १७ २०८०

  • 297
    SHARES

  • संसद्को चालु अधिवेशन अन्त्य

    काठमाडौँ । संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।

    सभामुख देवराज घिमिरेले हिजो बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

    ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०र७र१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिनुभएको थियो ।


    शुक्रवार, कार्तिक १७ २०८००८:११:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij