Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 684
    SHARES

  • गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

    काठमाडौं ।चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

    स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई आज बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।
    यहि बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो ।

    अब चिकित्सकको सल्लाहअनुसार नै उहाँको नेपाल फर्कने तालिका तय हुने दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठसँगै गएका सरकारी टोली भने आज नै नेपाल फर्किने भएका छन् ।

     


    शुक्रवार, कार्तिक ३ २०८००१:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij