Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

आजबाट नयाँ नोट सटही सुरु

आजबाट नयाँ नोट सटही सुरु

  • सोमवार, आश्विन २९ २०८०

  • 810
    SHARES

  • आजबाट नयाँ नोट सटही सुरु

    काठमाडौं । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो।

    यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो । यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।

    केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूची समेत निकालेका छन्।


    सोमवार, आश्विन २९ २०८००२:०२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij