Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा मात्रै थप १४ सय ९ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्रै थप १४ सय ९ जनामा कोरोना संक्रमण

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.2K
    SHARES

  • काठमाडौं उपत्यकामा मात्रै थप १४ सय ९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ।


    शुक्रवार, आश्विन २३ २०७७०५:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij