Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो

  • शुक्रवार, आश्विन २३ २०७७

  • 739
    SHARES

  • कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो


    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट नेपालमा थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा एकजना महिला र नौजना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।


    शुक्रवार, आश्विन २३ २०७७०४:४८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij