Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एसियाली खेलकुदको महिला भलिबलमा मंगोलियामाथी नेपालको जित

एसियाली खेलकुदको महिला भलिबलमा मंगोलियामाथी नेपालको जित

  • शनिवार, आश्विन २० २०८०

  • 811
    SHARES

  • एसियाली खेलकुदको महिला भलिबलमा मंगोलियामाथी नेपालको जित

    काठमाडौं। चिनमा जारी एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकालेको हो।

    पहिलो सेट मंगोलियाले २५–१७ ले जिते पनि दोस्रो र तेस्रो सेटमा नेपालले क्रमशः २५–१८ र २५–२१ ले जिन निकाल्यो।

    चौथो सेटमा मंगोलिया २५–१८ ले विजयी भए पनि निर्णायक पाँचौं सेटमा नेपाल १५–१२ ले विजयी भएको थियो। मंगोलियालाई पराजित गरेको नेपाल एघारौं स्थानमा रह्यो।


    शनिवार, आश्विन २० २०८००२:५०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij