Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

एमालेका कोशी अधिवेशनः नवनिर्वाचित सदस्यहरुले लिए शपथ

एमालेका कोशी अधिवेशनः नवनिर्वाचित सदस्यहरुले लिए शपथ

  • बुधवार, आश्विन १७ २०८०

  • 682
    SHARES

  • एमालेका कोशी अधिवेशनः नवनिर्वाचित सदस्यहरुले लिए शपथ

    काठमाडौं। नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो।

    नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो।

     


    बुधवार, आश्विन १७ २०८००४:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij