Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा भारी गिरावट, कारोबार १ अर्ब ८३ करोडमा खुम्चियो

सेयर बजारमा भारी गिरावट, कारोबार १ अर्ब ८३ करोडमा खुम्चियो

  • आइतवार, आश्विन १४ २०८०

  • 854
    SHARES

  • सेयर बजारमा भारी गिरावट, कारोबार १ अर्ब ८३ करोडमा खुम्चियो

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ। साताको पहिलो सेयर कारोबारकै दिन आज नेप्से ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स पनि ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको छ।

    आज २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिद बिक्री भएको छ।आज सप्तरी हाइड्रोपावरको मात्रै सेयर १० प्रतिशतले बढेको छ।

    आज करिब ६ कम्पनीको सेयर १० प्रतिशतले घट्यो।कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो।

     


    आइतवार, आश्विन १४ २०८००४:१२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij