Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

एमाले बागमती अधिवेशन : उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको दाबी

एमाले बागमती अधिवेशन : उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको दाबी

  • बुधवार, आश्विन १० २०८०

  • 602
    SHARES

  • एमाले बागमती अधिवेशन : उम्मेदवारी दर्ता सुरु, अध्यक्षमा ढुंगेल र दाहालको दाबी

    काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत उमेदवारी दर्ता सुरु भएको छ। कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार आज उमेदवारी दर्ता गरेपनि मतदान भने भोली हुनेछ।

    अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिएपनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ।

     


    बुधवार, आश्विन १० २०८००५:५०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij