Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शर्मिलाको “याद आउछ आउदैन” गीत बजारमा (भिडियोसहित)

शर्मिलाको “याद आउछ आउदैन” गीत बजारमा (भिडियोसहित)

  • सोमवार, आश्विन ८ २०८०

  • 1.0K
    SHARES

  • शर्मिलाको  “याद आउछ आउदैन” गीत बजारमा (भिडियोसहित)

    काठमाडौं । सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली “याद आउछ आउदैन” गीत बजारमा आएको छ । यो गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।

    शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय शब्द भने शर्मिला तामाङको रहेको छ । मनिष लामाको संगीत सयोजन रहेको गीतलाई सरगम स्टुडियोमा रेकड भएको गीतलाई राजेश श्रेष्ठको रेकडिङ्ग र अर्पण थिङको मिक्सिंग रहेको छ । सह कोरियोग्राफी अमर रावलको रहेको गीतको भिडियोलाई सरिता प्रजापतिको मेकअप रहेको छ ।

    मनोज कार्कीले सम्पादन गरेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने निर्देशन कोरियोग्राफी तथा कथा वस्तु दिलिप ओखेडाको रहेको छ भने दिलिप ओखेडा, संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।

    भिडियो हेर्नुहोस् :


    सोमवार, आश्विन ८ २०८००१:३५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij