Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

सुन र चाँदीको मूल्य ह्वात्तै बढ्यो

सुन र चाँदीको मूल्य ह्वात्तै बढ्यो

  • आइतवार, आश्विन ७ २०८०

  • 2.2K
    SHARES

  • सुन र चाँदीको मूल्य ह्वात्तै बढ्यो

    काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

    आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।

    शुक्रबार एक लाख १२ हजार एक सय रुपैयाँमा छापावल,एक लाख ११ हजार ५५० रुपैयाँमा तेजावी सुन र १४ सय २५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।


    आइतवार, आश्विन ७ २०८००१:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij