Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् शिक्षकका १८ बुँदे माग

यस्ता छन् शिक्षकका १८ बुँदे माग

  • शुक्रवार, आश्विन ५ २०८०

  • 976
    SHARES

  • यस्ता छन् शिक्षकका १८ बुँदे माग
    काठमाडौं । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरू तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहरेका छन्।
     
    शुक्रबार(आज) तेस्रो दिन पनि उनीहरूले माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। स्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरूले पेसासँग सम्बन्धित अरू माग पनि राखेका हुन्।
     
    अहिले सिंहदरबारमा सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ ।
     
    यी हुन् शिक्षकका मागहरू:
     
    teacher-mag-1-747x1024.jpgteacher-mag-2-750x1024.jpgteacher-mag-3-749x1024.jpghAjECALH-teacher-mag-4-768x1024.jpgteacher-mag-5-788x1024.jpg
     


    शुक्रवार, आश्विन ५ २०८००४:४२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij