Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

डा. केसीको स्वास्थ्य जटिल, चिकित्सक संघ भन्छ–जीवन तलमाथि भए सरकारले जिम्मा लिनुपर्छ

डा. केसीको स्वास्थ्य जटिल, चिकित्सक संघ भन्छ–जीवन तलमाथि भए सरकारले जिम्मा लिनुपर्छ

  • बुधवार, आश्विन २१ २०७७

  • 976
    SHARES

  • डा. केसीको स्वास्थ्य जटिल, चिकित्सक संघ भन्छ–जीवन तलमाथि भए सरकारले जिम्मा लिनुपर्छ

    काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको अवस्था झन् ज-टि-ल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न डा. सुवास आचार्यले डा. केसीको स्वास्थ्य अवस्था अत्यधिक चि-न्ता-ज-न-क बनेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार रक्तचाप अत्यधिक मात्रामा घटेको, सुगरको मात्रा निकै कम भएको छ ।

    जीवन तलमाथि भए त्यसको जिम्मा सरकारले लिनुपर्छ : चिकित्सक संघ

    सत्याग्रही डा. गोविन्द केसीको कुरा सुनिदिन सरकारलाई पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो ।

    सत्याग्रह सुरु गरेको २४ दिन पुग्दा पनि डा. केसीका मागका विषयमा छलफल गर्न सरकारले एउटा वार्ता समिति बनाउनसमेत नसक्नु वि-ड-म्ब-ना भएको उहाँको भनाइ छ ।

    उहाँले सरकार डा. केसीका मागमा अझै सं-वे-द-न-शी-ल नबनेको आ-रो-प- लगाउँदै, डा. केसीको जीवन तलमाथि भए त्यसको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो ।


    बुधवार, आश्विन २१ २०७७०२:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij