Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शेखर कोइरालाले बोलाए समूहको बैठक, विश्व र प्रदीपलाई पनि निम्तो

शेखर कोइरालाले बोलाए समूहको बैठक, विश्व र प्रदीपलाई पनि निम्तो

  • सोमवार, आश्विन १ २०८०

  • 815
    SHARES

  • शेखर कोइरालाले बोलाए समूहको बैठक, विश्व र प्रदीपलाई पनि निम्तो

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाउनुभएको छ ।कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक बताएका छन् ।

    भोलिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलपनि आमन्त्रण गरिएको छ ।१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् ।

    असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।


    सोमवार, आश्विन १ २०८००५:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij