Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण पुष्टि

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण पुष्टि

  • बुधवार, आश्विन २१ २०७७

  • 843
    SHARES

  • गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका सचिवालयका एक सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण देखिएको हो ।

    उहाँलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।
    सुवेदीले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सदस्यहरुसहित ६७ जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो ।


    बुधवार, आश्विन २१ २०७७०१:१९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij