Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

डा केसीसँग तत्काल वार्ता गरेर अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव

डा केसीसँग तत्काल वार्ता गरेर अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव

  • बुधवार, आश्विन २१ २०७७

  • 618
    SHARES

  • डा केसीसँग तत्काल वार्ता गरेर अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव

    काठमाडौं । अनसनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गरेर उहाँको अनसन तोडाउन सरकारलाई सर्वत्र दवाव बढेको छ ।

    विषेश गरेर सामाजिक अगुवा तथा विभिन्न सार्वजनिक संघ संगठनहरुले उहाँसँग तत्काल वार्ता गरी उहाँको जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन् ।

    डा केसी अनसन बसेको २४ दिन भएको छ भने सर्वत्र दवावपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिन थाल्नु भएको जनाइएको छ ।

    नेकपा सचिवालयको बैठकमा समेत अधिकांश नेताहरुले डा केसीको बारेमा चासो राखेपछि प्रधानमन्त्री ओली थप बाध्य हुनुभएको हो ।
    यसअघि प्रधानमन्त्री ओलीले डा केसीप्रति नकारात्मक टिप्पणी गर्दै आउनुभएको थियो ।

     


    बुधवार, आश्विन २१ २०७७०९:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij