Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

यी हुन् कांग्रेसबाट हुने समिति सभापतिका उम्मेदवार...

यी हुन् कांग्रेसबाट हुने समिति सभापतिका उम्मेदवार...

  • आइतवार, भाद्र १० २०८०

  • 613
    SHARES

  • यी हुन् कांग्रेसबाट हुने समिति सभापतिका उम्मेदवार...

    काठमाडौं।नेपाली कांग्रेसले आज हुने संसदीय समितिका सभापतिका मनोनयन प्रक्रियाका लागी उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति जुटाएको छ।

    कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो। तर सो समूहबाट जीवन परियारमात्रै पर्नुभएको छ भने, दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाईएको छ।

    लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको थियो ।


    आइतवार, भाद्र १० २०८०१०:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij