Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

महरा जोडिएको भेपकाण्डलाई जाँचबुझ आयोगले छानबिन गर्ने

महरा जोडिएको भेपकाण्डलाई जाँचबुझ आयोगले छानबिन गर्ने

  • बुधवार, भाद्र ६ २०८०

  • 1.1K
    SHARES

  • महरा जोडिएको भेपकाण्डलाई जाँचबुझ आयोगले छानबिन गर्ने

    काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

    माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

    आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।


    बुधवार, भाद्र ६ २०८००२:१३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij