Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा दोस्रो चरणको अभियान स्थगित

कांग्रेसद्वारा दोस्रो चरणको अभियान स्थगित

  • मंगलवार, भाद्र ५ २०८०

  • 808
    SHARES

  • कांग्रेसद्वारा दोस्रो चरणको अभियान स्थगित

    काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ ।

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

    भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

    ‘वर्षाको समयले गर्दा अभियान स्थगित गर्ने निर्णय गरिएको छ,’ सहमहामन्त्री बद्री पाण्डेले भन्नुभयो । बैठकमा मूल रुपमा दोस्रो चरणको अभियानमा छलफल भएको पाण्डेले जानकारी दिनुभयो ।

    १५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताउनुभयो ।

     


    मंगलवार, भाद्र ५ २०८००२:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij