Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

दशकौंदेखि देखि हुन नसकेका काम तीन वर्षभित्रै भएका छन् : अध्यक्ष खड्का

दशकौंदेखि देखि हुन नसकेका काम तीन वर्षभित्रै भएका छन् : अध्यक्ष खड्का

  • आइतवार, आश्विन १८ २०७७

  • 697
    SHARES

  • दशकौंदेखि देखि हुन नसकेका काम तीन वर्षभित्रै भएका छन् : अध्यक्ष खड्का

    काठमाडौं । रोल्पाको लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले कोरोना महामारीका कारण समस्यामा परेका नागरिकहरुलाई राहत वितरण गर्ने कामलाई आफूहरुले प्राथमिकता दिएको बताउनुभएको छ ।

    जिल्लाको १० स्थानीय तहमध्ये लुङग्री गाउँपालिकाले कोरोना महामारीका कारण समस्यामा परेका आफ्ना नागरिकहरुलाई सबैभन्दा धेरै राहत वितरण गरेको दाबी उहाँले गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै अध्यक्ष खड्काले राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिइएको भत्ता, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको व्यवस्थापनका लागि भएकालगायतका सबै खर्च पारदर्शी रहेको समेत जिकिर गर्नुभयो ।

    साथै अध्यक्ष खड्काले दशौं वर्षअघिदेखि हुन नसकेका विकास निर्माणका कामहरु आफूहरु निर्वाचित भएर आइसेपछि तीन वर्षभित्रै भएको दाबी गर्नुभयो ।

    गाउँपालिका अध्यक्ष खड्कासँग गरिएको कुराकानी :


    आइतवार, आश्विन १८ २०७७०१:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij