Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गीतकार प्रमीस नाछिरीङ राईको ‘तिम्रो मेरो’ सार्वजनिक (भिडियोसहित)

गीतकार प्रमीस नाछिरीङ राईको ‘तिम्रो मेरो’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, आश्विन १८ २०७७

  • 1.1K
    SHARES

  • गीतकार प्रमीस नाछिरीङ राईको ‘तिम्रो मेरो’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । प्रमीस नाछिरीङ राईको शब्द सृजना रहेको ‘तिम्रो मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पहिलो नेपाल आइडल बुद्ध लामा स्वरमा रहेको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।

    म्यूजिक भिडियोमा अञ्जु भण्डारी, सुरज पौडेल, राजन कुँवर, सृष्टि गौतम, शैलेश हमाल, रिया शर्मा र आयुषीको धमाकेदार अभिनय रहेको छ । गीतकार राईको यो गीत पेवा डिजिटल युट्यूव च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।

    भिडियो हेर्नुस्


    आइतवार, आश्विन १८ २०७७११:२५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij