Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

यस्तो आयो प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट

यस्तो आयो प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट

  • शनिवार, आश्विन १७ २०७७

  • 884
    SHARES

  • यस्तो आयो प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    यद्यपि, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई भने कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।


    शनिवार, आश्विन १७ २०७७०५:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij