Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

फिफा महिला विश्वकप : जापानलाई हराउदै स्विडेन सेमिफाइनलमा

फिफा महिला विश्वकप : जापानलाई हराउदै स्विडेन सेमिफाइनलमा

  • शुक्रवार, श्रावण २६ २०८०

  • 475
    SHARES

  • फिफा महिला विश्वकप : जापानलाई हराउदै स्विडेन सेमिफाइनलमा

    काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा जापानलाई हराउदै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको छ। उपाधी दाबेदार मानिएको जापानविरुद्ध स्विडेन २-१ गोलअन्तरले विजयी भएको हो।

    स्वीडेनका लागी ए लेस्टि र एफ एन्जलले समान १/१ गोल गरिन्। उता जापानका लागी एह्यांसीले १ गोल फर्काइन। जापानका लागी खेलको ७६औ मिनेटमा आर युकिले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमाएको थियो।

    फाइनल प्रवेशका लागी स्विडेनले स्पेनको सामना गर्नेछ। स्पेन आजै भएको पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। डेन यस अघि अर्को बलियो टोली अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनमा आएको थियो।


    शुक्रवार, श्रावण २६ २०८००३:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij