Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गायक थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.4K
    SHARES

  • गायक थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । उदीयमान गायक जनम थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जेनी राईको शब्द र गायक थुलुङकै संगीत संयोजनमा रहेको गीतको म्यूजिक भिडियोमा प्रांक स्टार एलिस राई र अनुषा राईको अभिनय रहेको छ ।

    गीतमा गायक थुलुङलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । पूर्वी खोटाङमा जन्मिएका गायक थुलुङ ‘मरे कटुञ्जे’ गीतबाट चर्चामा आएका हुन् ।

    गायक थुलुङले आफ्नो भाषा, धर्म र संस्कृतिका गीतसंगीतमार्फत थुलुङ समुदायलाई पनि ठूलो योग्दान पुर्‍याउँदै आएका छन् ।

    भिडियो हेर्नुस्


    शुक्रवार, आश्विन १६ २०७७०६:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij