Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

  • बिहिवार, श्रावण १८ २०८०

  • 576
    SHARES

  • कांग्रेसद्वारा डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगी रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

    अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ ।

    साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरुलाई आह्वान पनि गरिएको छ । रोग फैलिने क्रम रोकिएको छैन,” विज्ञप्तिमा लेखिएको छ, “समाजमा यसको त्रास फैलिएको छ ।


    बिहिवार, श्रावण १८ २०८००६:३९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij