Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासत

ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासत

  • बुधवार, श्रावण १० २०८०

  • 528
    SHARES

  • ललिता निवास प्रकरण  : पक्राउ परेकालाई थप ७ दिन हिरासत

    काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।जिल्ला अदालत काठमाडौँले आज बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    अदालतले आज थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिनुभयो।यस प्रकरणमा हालसम्म पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित २२ जना प्रहरीको हिरासतमा रहेका छन्।


    बुधवार, श्रावण १० २०८००५:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij