Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस

युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस

  • बिहिवार, आश्विन १५ २०७७

  • 970
    SHARES

  • युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस

    काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकारलाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । 

    खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

    त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । 


    बिहिवार, आश्विन १५ २०७७०६:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij