Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ललिता निवास प्रकरण : सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • शुक्रवार, श्रावण ५ २०८०

  • 614
    SHARES

  • ललिता निवास प्रकरण : सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्ण बहादुर राउतलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 
     
    बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइपछि आदेश जारी गर्दै सर्वोच्चले राउतलाई थुनामुक्त गर्न भनेको हो। 
     
    न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो।  


    शुक्रवार, श्रावण ५ २०८००४:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij