Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगर अगाडि प्रदर्शन

काठमाडौं महानगर अगाडि प्रदर्शन

  • बुधवार, आषाढ २७ २०८०

  • 498
    SHARES

  • काठमाडौं महानगर अगाडि प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

    महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

    उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोहट्ठ छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

    महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताउनुभयो।

    महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।


    बुधवार, आषाढ २७ २०८००१:१४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij