Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

  • सोमवार, आश्विन १२ २०७७

  • 1.4K
    SHARES

  • सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

    काठमाडौं । सरकारले विभिन्न २५ ओटा निर्णयहरु गरेको छ ।

    मन्त्रिपरिषद्को यही असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु गरेको हो ।

    सोमबार सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।

    जसअनुसार नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गरिएको छ ।

    यस्तै, सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

    मन्त्रिपरिषद्ले विभिन्न आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्नेलगायतका निर्णयहरु गरेको छ ।

    मन्त्रिपरिषद्को असोज ११ गतेका निर्णयहरु पढ्नोस्

    सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय
    सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

    मन्त्रिपरिषद्को असोज ८ गतेका निर्णयहरु पढ्नोस्

    सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय
    सशस्त्रका गोताखोरलाई १० लाखको विशेष बिमा, यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

    सोमवार, आश्विन १२ २०७७०७:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij