Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने

प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने

  • बुधवार, आषाढ १३ २०८०

  • 888
    SHARES

  • प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने

    काठमाडौं । प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।


    बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

    बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।


    बुधवार, आषाढ १३ २०८००४:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij