Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

झापामा छिमेकीको घरमा न्वारान भोज खाएका २७ जना बिरामी

झापामा छिमेकीको घरमा न्वारान भोज खाएका २७ जना बिरामी

  • बुधवार, जेठ ३१ २०८०

  • 1.0K
    SHARES

  • झापामा छिमेकीको घरमा न्वारान भोज खाएका २७ जना बिरामी

    काठमाडौं। झापामा छिमेकीको घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन्।गत सोमबार मेची नगर नगरपालिका ९ माथिल्लो मागुरमाडीमा गोविन्द श्रेष्ठको घरमा न्वारानको भोज खाएका अधिकांश स्थानीयहरु बिरामी परेका हुन्।

    श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ।

    भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ।बिरामीहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि २७ जनालाई अस्पताल भर्ना गरेर उपचार गरिँदै छ।


    बुधवार, जेठ ३१ २०८००४:४८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij