Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

  • सोमवार, जेठ २९ २०८०

  • 2.1K
    SHARES

  • चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के नै थ्यो र मसँग’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

    सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को सजनामा रहेको नयाँ गीत “के नै थ्यो र मसँग” सार्वजनिक भएको छ ।

    यस गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री)को शब्द सृजना, नविन कार्कीको संगीत रहेको छ ।

    विश्वकर्माको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।

     

    सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।


    सोमवार, जेठ २९ २०८००५:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij