Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री डा. महत विभिन्न दलका नेताहरुसँग छलफलमा

अर्थमन्त्री डा. महत विभिन्न दलका नेताहरुसँग छलफलमा

  • मंगलवार, जेठ २३ २०८०

  • 391
    SHARES

  • अर्थमन्त्री डा. महत विभिन्न दलका नेताहरुसँग छलफलमा

    काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गर्नुभएको छ ।

    खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

    यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको हो।


    मंगलवार, जेठ २३ २०८००२:०१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij