Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज थप ४ जना कोरोना संक्रमित थपिए

आज थप ४ जना कोरोना संक्रमित थपिए

  • बिहिवार, जेठ १८ २०८०

  • 622
    SHARES

  • आज थप ४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। नेपालमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८० र एन्टिजेनबाट ५६० नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो।

    यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


    बिहिवार, जेठ १८ २०८००५:१७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij