Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारी निकायका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिनाभित्र लिलामी गरिने

सरकारी निकायका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिनाभित्र लिलामी गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 446
    SHARES

  • सरकारी निकायका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिनाभित्र लिलामी गरिने

    काठमाडौं । सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरु ६ महिनाभित्र लिलामी गरि सक्नुपर्ने छ ।

    सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताउनुभएको हो ।

     

    उहाँले सरकारका नियमति संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत दरबन्दी भन्दा बढी संख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेको बताउनुभयो ।


    सोमवार, जेठ १५ २०८००५:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij