Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

दिगो आर्थिक वृद्धि हासिल गर्नु मुख्य चुनौती

दिगो आर्थिक वृद्धि हासिल गर्नु मुख्य चुनौती

  • सोमवार, जेठ १५ २०८०

  • 316
    SHARES

  • दिगो आर्थिक वृद्धि हासिल गर्नु मुख्य चुनौती

    काठमाडौं।  अर्थमन्त्री डा. प्रकाशसरण महतले उच्च ब्याजदरका कारण लगानी बढ्न नसक्दा र सरकारको पुँजीगत खर्च हुन नसक्दा आर्थिक गतिविधिमा सुस्तता देखिएको बताउनु भएको छ।

    आगामी वर्षको बजेट प्रस्तुत गर्नेक्रममा उहाँले मूल्यवृद्धि अत्यधिक हुँदासम्म आर्थिक गतिविधि चलायमान बन्नुमा समस्या उत्पन्न भएको बताउनुभयो।

    यस्तो अवस्थामा दिगो आर्थिक वृद्धि गर्ने मुख्य चूनौतीका रुपमा अघि आएको अर्थमन्त्री डा. महतले बताउनुभयो।

    अर्थमन्त्री डा‍. प्रकाशशरण महतले आज संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताउनु भयो ।


    सोमवार, जेठ १५ २०८००४:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij