Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

  • आइतवार, जेठ ७ २०८०

  • 865
    SHARES

  • गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ ।

    पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

    सोही क्रममा गायिका रेखा राउतको नयाँ गीत “ठाडी भाका” (भविनी दुई छन् की) सार्वजनिक भएको छ । यस गीतमा रेखा राउतको स्वर रहेको छ भने रेखा राउत, डम्बर रेग्मी, लक्ष्मीदेवी शाह आदीको शब्द संकलन रहेको छ । डम्बर रेग्मी र लक्ष्मी देवी शाहको लय संकलन रहेको छ ।

    उक्त गीतको भिडियोमा उमेशबहादुर शाहको छायांकन रहेको छ भने टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ । त्यसैगरी यस गीतको भिडियोमा रेखा राउत कै अभिनय रहेको छ । यस गीतलाई नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

     

    गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

     


    आइतवार, जेठ ७ २०८००७:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij