Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने सरकारको घोषणा

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने सरकारको घोषणा

  • शुक्रवार, जेठ ५ २०८०

  • 571
    SHARES

  • रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने सरकारको घोषणा
    काठमाडौं । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने भएको छ।
     
    यही आर्थिक वर्षदेखि गाभेर प्रसारण गरिने घोषणा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो।
     
    यसैगरी सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिललाई अब मिडिया काउन्सिलमा रूपान्तरण गरिने बताइएको छ। 
     
    समानुपातिक विज्ञापन प्रणालीलाई निरन्तरता दिनुका साथै इन्टरनेटबाट गरिने विज्ञापन नियमन गरिने घोषणा गरिएको छ।


    शुक्रवार, जेठ ५ २०८००५:२०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij