Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु

  • शुक्रवार, जेठ ५ २०८०

  • 369
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको हो ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।


    शुक्रवार, जेठ ५ २०८००४:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij